अर्थतन्त्र
बेमौसमी वर्षाले रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति
रामेछाप । बेमौसमी वर्षाले रामेछाप जिल्लामा ८७ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा ठुलो क्षति पु¥याएको छ । वर्षाले खेतमा पानी जम्दा काटिएको धान बाली नष्ट हुँदा किसानले नोक्सानी बेहोर्नु परेको छ । कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १३९ मेट्रिक टन धान बाली नष्ट भएको प्रारम्भिक विवरण […]
पूरा समाचार पढ्नुहोस्