अर्थतन्त्र
गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व सङ्कलन
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३३ लाख राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा–१ बाट रु ८२ हजार, वडा – २ बाट रु एक लाख, वडा नं ३ बाट रु एक लाख ५३ हजार, वडा नं ४ बाट रु दुई लाख ६८ हजार र वडा नं […]
पूरा समाचार पढ्नुहोस्