व्यवसाय सुरक्षाका कार्यक्रम तत्काल पारित गर्न सरकारलाई निजी क्षेत्रको आग्रह
khabarhub.com|
Saturday, 08 Nov 2025, 03:14 PM
Share
काठमाडौं– निजी क्षेत्रले व्यवसाय सुरक्षाका लागि विशेष पहल गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई निजी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन कार्यक्रम तत्काल पारित गर्न अनुरोध गरे । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुरक्षा प्रत्याभूतिका लागि मन्त्रिपरिषदबाट सार्वजनिक महत्वको प्रस्ताव पारित गराउन आग्रह गरेका हुन् । […]