विशेष
नेकपाले सातै प्रदेशमा निर्वाचन परिचालन प्रभावकारी बनाउन दियो नेताहरुलाई जिम्मेवारी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोटिङ गरेका थिए । रिपोटिङ सुनेपछि संयोजक प्रचण्डले समग्र राजनीतिक...
पूरा समाचार पढ्नुहोस्