समाज

खाद्यले जनकपुरबाट किन्यो चार करोडको धान

अनलाइनखबर | Monday, 02 Feb 2026, 06:41 PM
Share
खाद्यले जनकपुरबाट किन्यो चार करोडको धान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत दुई महिना किसानबाट रु चार करोड सात लाख ६४ हजार २९० मूल्य बराबरको धान खरिद गरेको जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?