अर्थसंक्षेप : ६ महिनामा साढे १० खर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनालाई आयात धान्न पुग्ने र नेप्सेमा झिनो सुधार
khabarhub.com|
Monday, 02 Feb 2026, 06:48 PM
Share
६ महिनामा साढे १० खर्ब बढी भित्रियो रेमिट्यान्स चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा साढे १० खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड […]