अन्तर्राष्ट्रिय
एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही गर्ने ट्रम्पको धम्की
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी गरेकोमा ६८औँ ग्रेमी अवार्डको आयोजकविरुद्ध कानूनी कारबाही गर्ने धम्की दिएका छन् । बिली इलिशलाई उनको ट्र्याक ‘वाइल्डफ्लावर’ का लागि वर्षको गीतको ग्रेमी जित्ने बधाई दिएपछि होस्ट ट्रेभर नोहाले ट्रम्प र एपस्टिनको नाम लिएर हल्का राजनीतिक टिप्पणी गरेका थिए । “वाह १ त्यो ग्रेमी हो […]
पूरा समाचार पढ्नुहोस्