अर्थतन्त्र
ग्याँसको अभाव छैन- आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्याँसको अभाव नरहेको स्पष्ट गरेको छ ।
निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा एलपि ग्यासको अभाव भएको भन्दै समाचार तथा जनगुनासोको बिषयमा निगमको गम्भिर ध्यानाकर्षण भएको जनाउदै निगमसम्म जाडोयाम भारीलाई पुग्ने पर्याप्त ग्याँस रहेको जानकारी दिएको हो ।
निगमले भनेको छ- 'इण्डियन आयलका विभिन्न रिफाइनरी तथा...
पूरा समाचार पढ्नुहोस्