काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई महिनादेखि बन्द रहेको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा आएको छ । पुनर्संरचना तथा मर्मतसम्भार सम्पन्न भएपछि आज (शनिबार)देखि केबलकार सेवा र मन्दिर क्षेत्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो । केबलकार सेवा पुनः सुरु भएपछि पर्यटक तथा भक्तजनहरू भालेश्वर मन्दिर दर्शनका लागि चन्द्रागिरी […]