समाज

निर्वाचनमा वडातहसम्म समन्वय गर्न गृहमन्त्रीको निर्देशन

अनलाइनखबर | Saturday, 31 Jan 2026, 09:28 PM
Share
निर्वाचनमा वडातहसम्म समन्वय गर्न गृहमन्त्रीको निर्देशन
१७ माघ, काभ्रेपलाञ्चोक । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको तयारी व्यवस्थापनका लागि वडा तहसम्मका व्यक्तिहरुलाई संलग्न गराउन निर्देशन दिएका छन् । शनिबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गर्दै गृहमन्त्री अर्यालले प्रतिनिधिसभा निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिएका हुन् । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}