राष्ट्रिय समाचार
पाल्पा–२ मा फेरि दुई पूर्वसहयोद्धा आमने-सामने : पाण्डेयको सातौँ प्रयास, दोस्रो जितको खोजीमा गैरे
नेकपा (एमाले)का नेता ठाकुर गैरे र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सोमप्रसाद पाण्डेय २०७४ सालसम्म एकअर्काका सहयोगी र सहयोद्धा थिए, एउटै पार्टी, सिद्धान्त र संगठन । तर, एमाले विभाजनपछि दुई नेता दुईतिर लागे । अनि पूर्वसहयोद्धाहरू नै एक–अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिए। गत चुनावमा गैरे एमाले र पाण्डेय नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका थिए, जसमा गैरेले बाजी मारे। उनीहरू यसपटक फेरि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पाल्पा–२ मा गैरे फेरि पनि एमालेबाटै र पाण्डेय नेकपा (एस) बाट उम्मेदवार बनेका ...
पूरा समाचार पढ्नुहोस्