विशेष
बालेनको घरको गेट फुटाइयो, चोरीको आशंकमा अनुसन्धान गर्दै प्रहरी
१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_का वरिष्ट नेता बालेन्द्र शाह -बालेन_को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । चोरीको आशंकामा अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए । झापा-५ […]
पूरा समाचार पढ्नुहोस्