टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने
khabarhub.com|
Saturday, 31 Jan 2026, 08:36 AM
Share
पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि आज गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन्। खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन्। गण्डकीले २५–२१,२२–२५, २५–२२, २३–२५ र १५–१३ को सेटमा जित […]