प्रवास
म्यान्मारमा अनलाइन स्क्यामिङ्गमा संलग्न चार नेपालीको उद्धार, नेपाल फर्काइयो
काठमाडौँ । म्यानमारमा सञ्चालिन अनलाइन स्क्यामिङ्ग केन्द्रहरुमा संलग्न चार जना नेपाली नागरिकलाई नेपाल फर्काइएको छ ।
बैंककस्थित नेपाली दुताबास अनुसार थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याई शुक्रबार नेपाल एयरलाईन्सको उडान मार्फत उनीहरुलाई नेपाल फर्काइएको हो ।
नेपाल फर्काईएका चार जनामध्ये एक...
पूरा समाचार पढ्नुहोस्