अन्तर्राष्ट्रिय

बेलायती नागरिकले चीनमा विना भिसा एक महिना प्रवेश पाउने

अनलाइनखबर | बिहिबार, 29 जनवरी 2026, 06:19 अपराह्न
Share
बेलायती नागरिकले चीनमा विना भिसा एक महिना प्रवेश पाउने
यो व्यवस्था व्यावसायिक यात्री र पर्यटक दुवैका लागि लागु हुनेछ । यसले बेलायतलाई अन्य प्रमुख विश्वव्यापी अर्थतन्त्रहरू सरहको स्थानमा उभ्याएको छ र प्रत्यक्ष व्यावसायिक संलग्नतामा रहेको ठूलो बाधालाई हटाएको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?