विचार

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा संयुक्त इजलासले पनि दिएन अन्तरिम आदेश

lokaantar.com | Thursday, 29 Jan 2026, 04:16 PM
Share
उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा संयुक्त इजलासले पनि दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश दिन पुनः अस्वीकार गरेको छ। न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि एकल न्यायाधीशको इजलासबाट भएको आदेश अनुसारकै काम अगाडि बढाउन बिहीबार संयुक्त इजलासले अर्को आदेश दिएको हो । सर्वोच्चले यसअघि निर्वाचन आयोगलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । सर्वोच्चबाट भएको फैसला, अन्य अदालतमा चौधरीसँग सम्बन्धित ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?