चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व
khabarhub.com|
Thursday, 29 Jan 2026, 03:51 PM
Share
काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल बनाएको छ। अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै जाँदा युद्धको खतरा बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायमा गहिरो चिन्ता व्यक्त भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले इरानविरुद्ध चाँडै कदम चालिन सक्ने संकेतसहितका दैनिक अभिव्यक्तिले परिस्थितिलाई अझै अस्थिर बनाएको छ। विश्लेषकहरूका अनुसार इरानमाथि हुने […]