जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज
khabarhub.com|
Thursday, 29 Jan 2026, 09:33 AM
Share
काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिमा पुस्तान्तरणको बहससँगै उमेरको चरम अन्तर देखिने निर्वाचन बनेको छ। यसपटक चुनावी मैदानमा २५ वर्षका जेन–जी नेतादेखि ७० वर्ष नाघेका वृद्ध नेतासम्म प्रतिस्पर्धामा उत्रिएका छन्। केही समयअघि ‘पुराना दल र पुराना नेताको राजनीति अन्त्य गरी नयाँ पुस्ताले देश चलाउनुपर्छ’ भन्ने मागसहित भदौ २३ र २४ […]