सीको कठोर ‘सफाया’पछि थला पर्यो चिनियाँ सैन्य नेतृत्व
khabarhub.com|
Tuesday, 27 Jan 2026, 08:06 PM
Share
काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र बनाएका छन् । तीव्र गतिमा सैनिक क्षमता विस्तार गर्ने क्रममा रहेको चीनको सैनिक नेतृत्वको ‘सफाया’ सर्वोच्च सैनिक निकाय केन्द्रीय सैन्य अयोगको उच्चतम तहसम्म पुगेको छ । यसै क्रममा चीनको राष्ट्रिय रक्षा मन्त्रालयले पछिल्लो समय सर्वोच्च सैन्य तहका उपप्रमुखविरुद्ध अनुसन्धान थालेको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको […]