जेनजी आन्दोलनबारे रास्वपाको निष्कर्ष : अप्रत्याशित थिएन, एमाले नेतृत्व नसच्चिए फेरि अर्को दुर्घटना हुन्छ
khabarhub.com|
Friday, 07 Nov 2025, 03:29 PM
Share
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले गत भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलनलाई शासकीय अनैतिकता र असक्षमताको परिणाम भनेको छ। रास्वपाले यो आन्दोलन अप्रत्याशित र आश्चर्यजनक दुवै नभएको टिप्पणीसमेत कार्यवाहक सभापति डीपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् भनेको छ। रास्वपाले ढिलो चाँडो यस्तो हुनसक्ने भन्ने आशंका पहिले नै गरेको उल्लेख गर्दै सरकारलाई निरन्तर सचेत […]