राष्ट्रिय समाचार

सरकारले संसद्का पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्विचार गर्नुपर्छ : अध्यक्ष दाहाल 

khabarhub.com | Friday, 07 Nov 2025, 01:01 PM
Share
सरकारले संसद्का पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्विचार गर्नुपर्छ : अध्यक्ष दाहाल 
काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्का पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसद्का पदाधिकारी तथा सदस्यले पाउने अति आवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् । सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}