संघीय संसद् र प्रदेश संसद्का पदाधिकारी सिंहदरबारमा जुटे (तस्बिरहरू)
khabarhub.com|
Friday, 07 Nov 2025, 12:38 PM
Share
काठमाडौं- संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्ष दुवै तहका संसद्का पदाधिकारी जुटेका हुन् । छलफलमा आगामी फागुन २१ गते हुने भनिएको आमनिर्वाचनसहितका विषयमा कुराकानी भइरहेको छ । त्यस्तै गरी दुई तहका संसद्बीचका अन्य साझा मुद्दाबारे पनि सभामुख देवराज घिमिरेको आयोजनामा कुराकानी भइरहेको […]