राष्ट्रिय समाचार
जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ
इलाम । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा इलामको चुलाचुली गाउँपालिका-३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको छ ।
बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानेको छ...
पूरा समाचार पढ्नुहोस्