समाज
लिंक क्लिक गर्दा बैंक खाताको पैसा गायव, ३ आरोपित पक्राउ
२१ कात्तिक, काठमाडौं । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र भारतको बिहारका २६ वर्षीय आदित्य कुमार छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । […]
पूरा समाचार पढ्नुहोस्