राष्ट्रिय समाचार

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

khabarhub.com | Friday, 07 Nov 2025, 10:27 AM
Share
पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमा छलफल भएको  नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?