काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो
khabarhub.com|
Friday, 07 Nov 2025, 08:13 AM
Share
काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी आँधी भियतनाम पुगेको छ। फिलिपिन्समा ठूलो क्षति गरेको आँधी भियतनाम पुगेपछि उच्च सतर्कता अपनाइएको छ। दुई लाख ६० हजार भन्दा धेरै सुरक्षाकर्मी उद्धारको लागि खटाइएको बीबीसीले जनाएको छ। आँधीका कारण हुनसक्ने क्षति कम गर्न भन्दै ६ वटा विमानस्थल बन्द गरिएको छ भने सयौं उडान रद्ध […]