बिजनेस
नेपाल बैंकको निष्क्रिय कर्जा साढे ५ प्रतिशत, वितरणयोग्य नाफा ऋणात्मक
२१ कात्तिक, काठमाडौं । नेपाल बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ५.४९ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३.९५ प्रतिशत थियो । बैंकको खुद नाफा २.३ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले ५८ […]
पूरा समाचार पढ्नुहोस्