राष्ट्रिय समाचार

सशस्त्र प्रहरीमा : उच्चपदस्थ र राजनीतिकर्मी भेट्न स्वीकृति अनिवार्य

lokaantar.com | Friday, 07 Nov 2025, 07:49 AM
Share
सशस्त्र प्रहरीमा : उच्चपदस्थ र राजनीतिकर्मी भेट्न स्वीकृति अनिवार्य
सशस्त्र प्रहरी बल नेपालले आफ्नो सांगठनिक मर्यादा र अनुशासन कायम परिपत्र जारी गरेको छ। अबदेखि सशस्त्र प्रहरीका कर्मचारीले उच्चपदस्थ सरकारी अधिकारी, राजनीतिकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग जथाभावी भेटघाट गर्न पाउने छैनन्।  संगठनले बिहीबार आफ्ना सबै युनिटलाई परिपत्र जारी गर्दै अनिवार्य अवस्थामा बाहेक यस्ता भेटघाटमा कडाइ गरेको हो। परिपत्रअनुसार, कुनै पनि कर्मचारीले सांगठनिक वा व्यक्तिगत कामको सिलसिलामा भेटघाट गर्नैपर्ने भएमा अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्नेछ। यो नियम कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}