मनोरञ्जन
बल्छी धुर्बे निर्देशित ‘गोबर गणेश’ को कमाइ करोड नाघ्यो
काठमाडौं । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म फिल्मको देशब्यापी कलेक्सन करोड नाघेको छ । दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस छ । यसको औपचारिक घोषणा भने सिनेपाः बक्सअफिसले सोमबार गर्नेछ । ‘दर्शकीय प्रतिक्रिया उत्साहजनक […]
पूरा समाचार पढ्नुहोस्