खेलकुद
तीन प्रतियोगिता खेलेर डेढ महिनामा स्वदेश फर्कियो नेपाली क्रिकेट टोली
२१ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । विभिन्न तीन प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार मध्यराति नेपाल आइपुगेको हो । नेपाली क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले विमानस्थलमा स्वागत गरे । नेपाल गत असोज २ मा वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला यूएई […]
पूरा समाचार पढ्नुहोस्