मनोरञ्जन
बलिउड डेब्यू ‘ब्याटल अफ गलवान’ मा यस्तो देखिए अनुपविक्रम शाही
काठमाडौं । अभिनेता अनुपविक्रम शाही आफ्नो डेब्यू बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ लाई लिएर उत्साहित छन् । यो फिल्मको डबिङको लागि उनी चाँडै मुम्बई जाने तयारीमा छन् । शनिबार फिल्मको पहिलो गीत ‘मातृभूमि’ युट्युबमा रिलिज भएको छ । जहाँ, संक्षिप्तरुपमा अभिनेता शाहीलाई देख्न सकिन्छ । उनलाई भारतीय सेनाको भूमिकामा देख्न सकिन्छ । तीनवटा सटमा अनुपलाई […]
पूरा समाचार पढ्नुहोस्