खेलकुद
समृद्धि खुला महिला बास्केटबलमा ग्रान्ड स्टार्सको लगातार दोस्रो जित
२० कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन बिहीबार ग्राण्डले साइपाल एकेडेमीलाई ८७-२० को फराकिलो अन्तरले पराजित गर्यो । एकपक्षीय खेलमा ग्राण्डले चारै क्वाटरमा अग्रता बनाएको थियो । ग्राण्डले ३०-४, २२-१०, १७-४, १८-२ ले खेल आफ्नो […]
पूरा समाचार पढ्नुहोस्