विशेष
स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइट (तस्वीरहरू)
रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको छ । १६०० वाटको ७० वटा बत्ती एउटा टावरमा जडान हुनेछ ।
पूरा समाचार पढ्नुहोस्