विशेष
स्फेरिकल भ्यूमा हेर्नुहोस् त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइट जडान (तस्वीरहरू)
रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको छ । १६०० वाटको ७० वटा बत्ती एउटा टावरमा जडान हुनेछ ।
पूरा समाचार पढ्नुहोस्