विशेष

मनमोहन कार्डियो सेन्टरको सेवा शुक्रबार आधा दिन प्रभावित हुने

lokaantar.com | Thursday, 06 Nov 2025, 08:44 PM
Share
मनमोहन कार्डियो सेन्टरको सेवा शुक्रबार आधा दिन प्रभावित हुने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सेवा शुक्रबार आधा दिन प्रभावित हुने भएको छ। सेन्टरमा कार्यरत मुख्य कार्यालय सहायक सुरेन्द्र कुमार के.सी.को निधनमा शोक व्यक्त गर्न शुक्रबार आधा दिन कार्यालय बिदा दिइएको हो, जसका कारण दिवाकालीन सेवाहरू सञ्चालन हुने छैनन्। सेन्टरका प्रशासन प्रमुख कृष्ण देव पन्तद्वारा बिहीबार जारी सूचनाअनुसार, के.सी.को गत कात्तिक १५ गते निधन भएको थियो। उनको सम्झनामा शुक्रबार बिहान ९:०० बजे त्रिवि शिक्षण अस्पतालको सेमिनार हलमा शोकसभा आयोज...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?