विशेष

बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले दिए राजीनामा

अनलाइनखबर | बिहिबार, 06 नोभेम्बर 2025, 08:06 अपराह्न
Share
बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले दिए राजीनामा
'राज्यले मर्यादा (डिग्निटी) नदिएपछि काम गर्न सकिन्न', राजीनामा बुझाएपछि उनले अनलाइनखबरसँग भने, 'देशकै प्रतिनिधित्व गर्ने गरिमामय पदले डिग्निटी नपाएपछि राजीनामा दिएँ।'
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?