विशेष
गुण्डु पुगेर झाँक्री र श्रेष्ठले ओलीलाई भेटे
काठमाडौं । तत्कालिन नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र निवर्तमान प्रतिनिधिसभा सांसद किसान श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
बिहीबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर झाँक्री र श्रेष्ठले ओलीसँग भेट गरेका हुन् ।
एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन् । उनले एमालेले कात्तिक २४...
पूरा समाचार पढ्नुहोस्