जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी
khabarhub.com|
Thursday, 06 Nov 2025, 06:24 PM
Share
अछाम- जिल्ला समन्वय समितिको कार्यालय अछाममा डेढ महिनादेखि तालाबन्दी गरिएको छ । जसका कारण उक्त कार्यालयले योजना अनुगमनसहित नियमति काम गर्न पाएको छैन । कार्यालयमा कार्यरत तीन जना करार कर्मचारीलाई अवकाशमा पठाएपछि विरोधमा ताला लगाइएको हो । उनीहरूले साउनदेखि पारिश्रम नपाएको र म्याद थप नगरको भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यालयमा कार्यरत विक्रम भुल, […]