राष्ट्रिय समाचार

२० प्रतिशत लोकप्रिय मत नल्याएसम्म सरकारमा जाँदैनौं– दिनेश प्रसाईं

lokaantar.com | Thursday, 06 Nov 2025, 06:02 PM
Share
२० प्रतिशत लोकप्रिय मत नल्याएसम्म सरकारमा जाँदैनौं– दिनेश प्रसाईं
गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईंले आफ्नो पार्टी २० प्रतिशत लोकप्रिय मत नल्याउँदासम्म सरकारमा नजाने बताएका छन् । बिहीबार रुपन्देहीको भैरहवामा पार्टीको अवधारणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रसाईंले देशका लागि आफ्ना एजेन्डा स्थापित गरी २० प्रतिशत पपुलर मत ल्याएपछि मात्र सरकारमा जाने नीति लिएको बताए । ‘पार्टीले २/३ सीट नल्याउँदै सरकारमा जाने परिपाटी नेपालमा देखिएको छ,’ उनले भने, ‘पार्टी कब्जा गर्ने, पार्टी खोलेको दुई महिनामै सरकार जाने, राज्यकोष दोहन गर्ने परिपाटी जस्तो देखिन्छ । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}