मनोरञ्जन
‘परान’ को कमाइ करोड नाघ्यो, दोस्रो शुक्रबार ११९ शोज
काठमाडौं । दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । बाबु र सन्तानबीचको सम्बन्धको मर्मस्पर्शी कथावस्तुमा आधारित फिल्मले उत्कृष्ट शोसहित अकुपेन्सी पनि प्राप्त गरेको देखिएको छ । फिल्मले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरेको छ । प्रदर्शनको छैटौं दिन बुधबारसम्म फिल्मले बक्सअफिसमा १ करोड १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ […]
पूरा समाचार पढ्नुहोस्