राष्ट्रिय समाचार
नयाँ अनुहार र ऊर्जा लिएर अगाडि नबढे कांग्रेस कमजोर हुन्छ : विनोद चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ अनुहार, ऊर्जा र जोश लिएर अगाडि नबढे पार्टी चुनावमा कमजोर हुने बताएका छन् । दलका नेताको भाषणभन्दा विदेश पुगेका युवाको फोनको आधारमा भोट खस्ने गरेको भन्दै उनले चुनावमा नयाँ अनुहार अगाडि सारेर जानुपर्ने बताएका हुन् ।
‘युवाको मनमा निराशा छाएको छ, विदेशबाट फोनको आधारमा भोट खस्छ, हाम्रो भाषणको आधारमा होइन । हाम्रो प्रतिस्पर्धा कोसँग हो ? निराश मानसिकतासँग हो । निराशालाई आशा बदल्नुपर्छ,’ चौधरीले भने, ‘हामी ठूलो पार्टी हौं, ...
पूरा समाचार पढ्नुहोस्