विशेष
संविधान जनताले नै बनाउनुपर्छ, लोकतन्त्र अझै अपूर्ण छ -बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताले आफैं संविधान बनाउनुपर्ने बताएका छन् । जेन–जेड पुस्ताका अगुवाहरूसँग अन्तरसंवाद गर्दै उनले वर्तमान लोकतन्त्र अझै अपूर्ण रहेको बताएका हुन् । उनले जनताको प्रत्यक्ष सहभागिताबिनाको व्यवस्था पूर्ण लोकतन्त्र हुन नसक्ने बताए । उनले भने, ‘जनताले आफ्नो संविधान नबनाएसम्म लोकतन्त्र पूरा हुँदैन […]
पूरा समाचार पढ्नुहोस्