चिच्च्याएर वर माग्ने पाल्पाको सत्यवती मेला (तस्बिरहरू)
khabarhub.com|
Thursday, 06 Nov 2025, 04:52 PM
Share
काठमाडौं– ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिँगो तालको छेउमा गाड्ने, पूजा गर्ने र अनि चिच्च्याएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ । यो दृश्य हो पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलाको । पाल्पाको कोलडाँडास्थित सत्यवती तालमा लागेको ५ दिने मेला अन्तर्गत अन्तिम दिन बुधबार अत्यधिक भीड […]