राष्ट्रिय समाचार
युवा संघले दियो बालेविरुद्ध साइबर ब्यूरोमा जाहेरी
नेकपा एमाले निटक युवा संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएको छ ।
बालेनकै कारण देशमा बेथिति बढेकाले त्यसलाई रोक्नुपर्ने मागसहित ब्यूरोमा जाहेरी दिइएको युवा संघका अध्यक्ष क्षितिज थेबेले लोकान्तरलाई जानकारी दिए ।
‘हामी नेपाली कहिल्यै पनि विदेशीसामु शिर झुकाएर हिँड्नु परेको छैन, तर बालेनले गाँजा र मदिरा सेवन गरेर नेपाल र नेपालीको मानमर्दन गरेकाले उनलाई कारबाही गर्नुपर्छ भन्ने उद्देश्यले जाहेरी दिएका हौं,’ उनले लोका...
पूरा समाचार पढ्नुहोस्