अर्थतन्त्र

२६ सयमाथि टिक्न सकेन शेयर बजार, ११ अंकको गिरावट

lokaantar.com | Thursday, 06 Nov 2025, 03:20 PM
Share
२६ सयमाथि टिक्न सकेन शेयर बजार, ११ अंकको गिरावट
साताको अन्तिम दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर २६०० भन्दा माथि टिक्न संघर्ष गरेको परिसूचक अन्तिममा ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा बन्द भएको छ । उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आउँदा समग्र परिसूचक घट्न पुग्यो । १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड बराबरको कारोबार भयो । कारोबारका हिसाबले शिभम् सिमेन्ट सबैभन्दा अगाडि रह्यो । त्यसपछि राधी जलविद्युत्, हिमालयन डिस्टीलरी र एनआरएनको शेयर धेरै कारोबार भयो । कारोबार भएकामध्ये ७७ कम्पनीक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?