खेलकुद
एनपीएल क्रिकेट : सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अफिसियल एन्थम’
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो ‘अफिसियल एन्थम’ सार्वजनिक गरेको छ ।
क्लबका अनुसार सुदूरपश्चिमको स्थानीय भाषा समेटेर तयार पारिएको उक्त एन्थममा ‘खेल्ल पड्यो, लड्ड पड्यो, जित्त पड्यो’ भन्ने लय राखिएको छ ।
डीएनएक्सले स्वर दिएको यो गीतको शब्द र संगीत दिनेश नेपालीले तयार पारेका हुन् । यसको उत्पादन र रेकर्डिङ कपास स्टुडियोमा गरिएको क्लबले जनाएको छ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकार खड्काले यो एन्थमले सुदूरपश्चिमका समर्थकलाई टिमसँग अपनत्वक...
पूरा समाचार पढ्नुहोस्