चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो
khabarhub.com|
Tuesday, 20 Jan 2026, 07:06 PM
Share
काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको हिसाबले उपयुक्त देखिन्छ । फागुन १ गते शुक्रबार हो भने २ गते शनिबारको सार्वजनिक बिदा छ । अर्का साता २ गते आइतबार, ४–५ छोडेर ६–७ मा सार्वजनिक बिदा छ भने ८ गते छोडेर ९ गते शनिबार परेको छ । मेकरहरुका लागि एक सातामा ३ दिन […]