खेलकुद
चर्चित भारतीय प्रशिक्षक रोविन सिंह लुम्बिनी लायन्सको मेन्टर नियुक्त
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि भारतीय प्रशिक्षक रोविन सिंहलाई आफ्नो मेन्टर नियुक्त गरेको छ । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
६२ वर्षीय रोविन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ । उनले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् ।
उनले यूएईको राष्ट्रिय टोलीलाई समेत प्रशिक्षण दिइसकेका छन् । खेलाडी जीवनबाट सन्न्यास लिएपछि उनी शुरूमा भारतक...
पूरा समाचार पढ्नुहोस्