विचार

रवि र छविको मुद्दामा एकसाथ सुनुवाइ हुँदै

lokaantar.com | Thursday, 06 Nov 2025, 11:39 AM
Share
रवि र छविको मुद्दामा एकसाथ सुनुवाइ हुँदै
सहकारीका बचतकर्ताको रकम अपचलन र संगठित अपराधको अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा एकसाथ बिहीबार सुनुवाइ हुँदै छ । सुनुवाइका लागि ३ नम्बरमा पेशी चढेको छ । एक साता अघि भदौ १३ गते जोशीका निवेदकले स्थगित गरेपछि दुवैको सुनुवाइ स्थगित भएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रसाद अर्याल र वासुदेव आचार्यको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?