विशेष
नेपाली समाजमा उत्तरआधुनिक मूल्यको मिसावट र विरोधाभास
हामीलाई पूर्वी र दक्षिण पूर्वी एशियाको जस्तो विकास चाहिएको छ। तर हामी उनीहरू जस्तै औपचारिक, सामूहिक, तर्कसंगत हुने, निर्धारित विधि र पद्धतिमा बाँधिने जस्ता न्यूनतम आधुनिक जीवन र समाज निर्माण भन्दा हामीलाई पनि डेनमार्क जस्तो उत्तरआधुनिक जीवनशैली चाहिएको छ।
पूरा समाचार पढ्नुहोस्